Online Bible

- Reklamy -




२ राजा 24:16 - पवित्र बाइबल

16 त्यहाँ 7,000 सैनिकहरू थिए। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बेबिलोनका राजाले सात हजार बलिया र लड़ाइँको निम्‍ति सुयोग्‍य योद्धाहरू र एक हजार कारीगर र कलाकारहरूलाई पनि बेबिलोनमा निर्वासन गरेर लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 नबूकदनेसरले सबै मुख्‍य मानिसहरू; जम्‍मा सात हजार पुरुषहरू र फलामका काम गर्नेहरू गरी जम्‍मा एक हजार सिपालु कारिन्‍दाहरूलाई बेबिलोनमा लगे। ती सबै हट्टाकट्टा र फौजी काम गर्ने लायकका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 बेबिलोनका राजाले बलिया र युद्ध गर्न सक्ने सात हजार लडाकु मानिसहरूको दल र एक हजार दक्ष कामदार र शिल्पकारहरूलाई पनि बेबिलोनमा कैद गरेर लगे।

Viz kapitola kopírovat




२ राजा 24:16

Následuj nás:

Reklamy


Reklamy