२ राजा 24:13 - पवित्र बाइबल13 नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभुले घोषणा गर्नुभएझैँ परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूका सबै थोकहरू उनले हटाए, र परमप्रभुका मन्दिरको निम्ति इस्राएलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मन्दिर र राजाहरूको सारा धन बेबिलोनमा लिएर गए। परमप्रभुले पहिले नै भन्नुभएअनुसार सोलोमन राजाले मन्दिरमा चलाउन बनाएका सुनका सबै भाँडाहरू नबूकदनेसरले फुटाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए। Viz kapitola |