२ राजा 24:12 - पवित्र बाइबल12 यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं बर्षमा भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू-आफूलाई उनको हातमा सुम्पिदिए। बेबिलोनका राजाले आफ्नो शासनको आठौँ वर्षमा यहोयाकीनलाई कैद गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आमा, छोरा, अधिकृत र राजदरबारका सबै भारदारहरू साथमा लिएर राजा यहोयाकीनले बेबिलोनीहरूको हातमा आत्मसमर्पण गरे। नबूकदनेसरको शासनकालको आठौँ वर्षमा उनले यहोयाकीनलाई कैद गरेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे। Viz kapitola |