२ राजा 24:11 - पवित्र बाइबल11 तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि आफ्ना अधिकृतहरूले त्यसलाई घेरा हालिरहेको बेलामा नबूकदनेसर स्वयम् सहरमा आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसरी घेरामा परेको बेलामा नबूकदनेसर आफैं यरूशलेम आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए। Viz kapitola |