Online Bible

- Reklamy -




२ राजा 24:10 - पवित्र बाइबल

10 त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरू यरूशलेमतिर बढ़ेर त्‍यस सहरलाई घेरा हाले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनको शासनकालमा नबूकदनेसर र राजाका अधिकृतहरूको हुकुममा बेबिलोनी सेनाले यरूशलेममाथि आक्रमण गर्‍यो र त्‍यसलाई घेरामा हाल्‍यो!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले।

Viz kapitola kopírovat




२ राजा 24:10

Následuj nás:

Reklamy


Reklamy