२ राजा 24:1 - पवित्र बाइबल1 यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन बर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहोयाकीमको राजकालमा बेबिलोनका राजा नबूकदनेसरले देशलाई आक्रमण गरे, र तीन वर्षसम्म यहोयाकीम उनका अधीनमा रहे। तर तीन वर्षपछि तिनले आफ्नो मन बद्लेर नबूकदनेसरको विरोधमा विद्रोह गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोयाकीम राजा छँदा बेबिलोनका राजा नबूकदनेसरले यहूदियामाथि आक्रमण गरे र तीन वर्षसम्म यहोयाकीमलाई उनको शासनको अधीनमा रहन कर लाग्यो। त्यसपछि उनले विद्रोह गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। Viz kapitola |