Online Bible

- Reklamy -




२ राजा 23:5 - पवित्र बाइबल

5 यहूदाका राजाहरूले साधारण मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नका लागि नियुक्ति गरे। यी मानिसहरू हारूनका सन्तानहरू थिएन। झूटा पुरोहितहरूले यहूदाका प्रत्येक शहरहरू अनि यरूशलेमका वरिपरिका सबै शहरहरूका अग्ला ठाउँहरूमा धूपबत्ती बाले। तिनीहरू बाल देवता, सूर्य, चन्द्र, नक्षत्रको पूजा र आकाशका तारा-मण्डलहरूलाई धूपबत्ती बाल्ने गर्दथे। तर योशियाहले ती झूटा पूजाहारीहरूलाई रोके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यहूदाका नगरहरू र यरूशलेमका छेउछाउका अल्‍गा-अल्‍गा ठाउँहरूमा धूप बाल्‍ने पूजाहारीहरू, जुनहरूलाई यहूदाका राजाहरूले नियुक्त गरेका थिए— उनीहरू जसले बाललाई, घामलाई र जूनलाई, अनि नक्षत्रहरू र सम्‍पूर्ण तारामण्‍डललाई धूप चढ़ाउने गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यहूदाका राजाहरूले यहूदाका सहरहरू र यरूशलेमछेउ ठाउँ-ठाउँमा वेदीहरूमा बलि चढाउन खटाइएका पूजाहारीहरू अथवा बाल-देवता, घाम, जून, ग्रह र नक्षत्रहरूलाई बलि चढाउने पूजाहारी सबैलाई उनका कामबाट योशियाहले खारेज गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले यहूदाका सहरहरूका अल्गा देवस्थानहरू र यरूशलेमका चारैतिरका धूप बाल्नलाई यहूदाका राजाहरूले नियुक्त गरेका मूर्तिपूजक पुजारीहरूलाई निकालिदिए—तिनीहरूलाई, जसले बाल, घाम र चन्द्रमा, नक्षत्र र सारा तारामण्डलका निम्ति धूप बाल्दथे।

Viz kapitola kopírovat




२ राजा 23:5

Následuj nás:

Reklamy


Reklamy