Online Bible

- Reklamy -




२ राजा 23:35 - पवित्र बाइबल

35 यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 फारोले मागेका सुन र चाँदी तिर्नलाई यहोयाकीमले देशमाथि कर लगाए। तोकिएको करअनुसार देशका मानिसहरूबाट सुन र चाँदी तिनले जबरदस्‍तसाथ लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 यहोयाकीम राजाले प्रजाबाट तिनीहरूको सम्‍पत्तिअनुसार कर लिन्‍थे। त्‍यसरी बटुलेको धन मिश्रका राजाले मागेको कर तिर्न चाहिन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 यहोयाकीमले फारो नेकोलाई तिनको माग अनुसारको चाँदी र सुन तिरे। यसो गर्नका निम्ति तिनले देशमाथि कर लगाए। तिनीहरूको सम्पत्तिको मूल्याङ्कनअनुसार देशवासीहरूबाट चाँदी र सुन लिए।

Viz kapitola kopírovat




२ राजा 23:35

Následuj nás:

Reklamy


Reklamy