२ राजा 23:34 - पवित्र बाइबल34 फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेकोले एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए, र तिनको नाउँ एल्याकीमबाट यहोयाकीम राखिदिए। तर उनले यहोआहाजलाई मिश्रदेशमा लगे र राखे, अनि तिनी त्यहीँ नै मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 नेको राजाले योशियाहपछि योशियाहको छोरो एल्याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम राखिदिए। यहोआहाजलाई नेको राजाले मिश्रमा लगे र उनी त्यहीँ मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए। अनि तिनको नाम एल्याकीमबाट यहोयाकीम राखिदिए। Viz kapitola |