Online Bible

- Reklamy -




२ राजा 23:33 - पवित्र बाइबल

33 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनले यरूशलेममा शासन नगरून्‌ भनी फारो नेकोले तिनलाई साङ्‌लाले बाँधेर हमात देशको रिब्‍लामा राखे, र उनले यहूदालाई एक सय तोड़ा चाँदी र एक तोड़ा सुन कर तिर्न लाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मिश्रका राजा नेकोले तिनलाई कैद गरी हमात देशको रिब्‍लामा र यहूदा देशबाट ३,४०० किलोग्राम चाँदी र चौँतीस किलोग्राम सुन करको रूपमा लिए। त्‍यसपछि यहोआहाजको राज्‍यकालको अन्‍त्य भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 फारो नेकोले तिनले यरूशलेममा शासन नगरून् भनी तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधे। अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए।

Viz kapitola kopírovat




२ राजा 23:33

Následuj nás:

Reklamy


Reklamy