Online Bible

- Reklamy -




२ राजा 23:30 - पवित्र बाइबल

30 योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे। तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 योशियाहका सेवकहरूले तिनको लाश रथमा हालेर मगिद्दोबाट यरूशलेममा ल्‍याए, र तिनको आफ्‍नै चिहानमा तिनलाई गाड़े। त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको सट्टामा राजा अभिषेक गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 उनका भारदारहरूले उनको लाश रथमा राखे र यरूशलेममा फर्काइल्‍याए। त्‍यहाँ राजाहरू गाडिने चिहानमा उनलाई गाडे। यहूदाका मानिसहरूले योशियाहको छोरो यहोआहाजलाई छानेर राजा अभिषेक गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 योशियाहका सेवकहरूले तिनको शरीरलाई मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनलाई तिनको आफ्नै चिहानमा गाडे। तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई राज्याभिषेक गरेर तिनलाई आफ्ना पिताको ठाउँमा राजा बनाए।

Viz kapitola kopírovat




२ राजा 23:30

Následuj nás:

Reklamy


Reklamy