२ राजा 23:29 - पवित्र बाइबल29 योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जब योशियाह राजा नै थिए, तब मिश्रदेशका राजा फारो नेकोले अश्शूरका राजालाई सहायता गर्न यूफ्रेटिस नदीतिर उक्ले। योशियाह राजा उनीसित लड़ाइँ गर्न अगि बढ़े, तर नेकोले तिनको सामना गरेर तिनलाई मगिद्दोमा मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 योशियाह राजा हुँदा मिश्रका राजा नेकोले अश्शूरका राजाको मद्दत गर्न सेना लिएर यूफ्रेटिस नदीसम्म गए। योशियाहले मिश्री सेनालाई मगिद्दोमा रोक्ने चेष्टा गरे र लडाइँमा मारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 योशियाह राजा भएको बेला इजिप्टका राजा फारो नेको अश्शूरका राजालाई सहायता दिन यूफ्रेटिस नदीमा गए। राजा योशियाह तिनीसित युद्ध गर्न गए। तर नेकोले तिनको सामना गरे; र मगिद्दोमा तिनलाई मारे। Viz kapitola |