२ राजा 23:28 - पवित्र बाइबल28 सबै अरू कामहरू जो योशियाहले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 योशियाहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 योशियाह राजाले गरेका अन्य सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 योशियाहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषय, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? Viz kapitola |