Online Bible

- Reklamy -




२ राजा 23:27 - पवित्र बाइबल

27 परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोड्न बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यसैले उहाँले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई निकालेको थिएँ, त्‍यसरी नै यहूदालाई पनि म मेरो उपस्‍थितिबाट निकालिदिनेछु। अनि मैले चुनेको यरूशलेम सहर, र जसको विषयमा मैले त्‍यहाँ मेरो नाउँ रहनेछ भनी भनेको थिएँ, त्‍यस मन्‍दिरलाई म इन्‍कार गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुले भन्‍नुभयो, “मैले इस्राएललाई जे गरें, त्‍यही यहूदालाई पनि गर्नेछु। यहूदाका मानिसहरूलाई म मेरो नजरबाट धपाउनेछु। यरूशलेम, जुन सहरलाई मैले छानें र यो मन्‍दिर, जहाँ मेरो आराधना गरिनुपर्छ भनी मैले भनेको थिएँ, ती दुवैलाई इन्‍कार गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसकारण याहवेहले भन्‍नुभयो, “मैले इस्राएललाई हटाएझैँ यहूदालाई पनि म आफ्नो उपस्थितिबाट हटाउनेछु। अनि आफूले चुनेको सहर यरूशलेम र यो मन्दिर, जसको विषयमा मैले यसो भनेँ, ‘मेरो नाम त्यहाँ हुनेछ’ म त्याग्नेछु।”

Viz kapitola kopírovat




२ राजा 23:27

Následuj nás:

Reklamy


Reklamy