Online Bible

- Reklamy -




२ राजा 23:26 - पवित्र बाइबल

26 तर परमप्रभु यहूदाका मानिसहरूसँग रिसाउन छोड्नु भएन। मनश्शेले गरेको सबै कामहरूका लागि परमप्रभु अझै तिनीहरूसँग रिसाउनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तापनि परमप्रभु आफ्‍नो भयानक क्रोधको तापबाट फर्कनुभएन, जो मनश्‍शेले उहाँलाई रीस उठाएको कारणले यहूदाको विरुद्धमा दन्‍केको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तर मनश्‍शे राजाका कामले गर्दा परमप्रभुको भयानक क्रोध यहूदाको विरुद्धमा जागेको थियो र त्‍यो अहिलेसम्‍म पनि मरेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तरै पनि याहवेह आफ्नो भयानक रिसबाट फर्कनुभएन। किनभने मनश्शेले उहाँलाई रिस उठाउन गरेका सबै कामहरूको कारण यहूदाप्रति उहाँको रिस दन्किएको थियो।

Viz kapitola kopírovat




२ राजा 23:26

Následuj nás:

Reklamy


Reklamy