Online Bible

- Reklamy -




२ राजा 23:25 - पवित्र बाइबल

25 योशियाह जस्ता राजा पहिले कहिले थिएनन् योशियाह आफ्नो सम्पूर्ण हृदय, आफ्नो सबै आत्मा तथा आफ्नो सबैशक्तिका साथ परमप्रभु तिर फर्के। कुनै राजाले मोशाको व्यवस्थाहरू योशियाह जस्तै अनुशरण गरेनन्। अनि त्यस समय देखि योशियाह जस्ता कुनै राजा भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 आफ्‍नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्‍यवस्‍था मानेर परमप्रभुतर्फ त्‍यसरी फर्केका कुनै पनि राजा योशियाहजस्‍तै अघि वा पछि कहिल्‍यै भएको छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 उनीजस्‍ता राजा अघि कहिल्‍यै भएका थिएनन्, जसले आफ्‍ना पूरा हृदय, मन र शक्तिले परमप्रभुको सेवा गर्थे र मोशाका सबै नियमहरू मान्‍थे। त्‍यस्‍ता राजा पछि पनि भएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर याहवेहतिर त्यसरी फर्कने तिनीअगि वा तिनीपछिका तिनीजस्तो अरू कुनै राजा भएनन्।

Viz kapitola kopírovat




२ राजा 23:25

Následuj nás:

Reklamy


Reklamy