२ राजा 23:23 - पवित्र बाइबल23 तिनीहरू योशियाह राजा हुँदा अठाह्रौं बर्षमा यो निस्तार चाड परमेश्वरका लागि मनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार-चाड़ मनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 योशियाहका राज्यकालको अठारौं वर्षमा यरूशलेममा निस्तार-चाड मनाइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर योशियाह राजाको अठारौँ वर्षमा यो निस्तार चाड याहवेहका निम्ति यरूशलेममा मनाइयो। Viz kapitola |