Online Bible

- Reklamy -




२ राजा 23:22 - पवित्र बाइबल

22 मानिसहरूले निस्तार चाड यसरी मनाएका थिएनन् जुन दिनदेखि न्यायकर्ताहरूले इस्राएलमा शासन गर्न थाले। इस्राएलका कुनै राजा अथवा यहूदाका कुनै पनि राजाले निस्तार चाड यसरी भब्य रूपमा मनाएका थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 इस्राएलीहरूलाई अगुवाइ गर्ने न्‍यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्‍तो निस्‍तार-चाड़ कहिल्‍यै मनाइएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 न्‍यायकर्ताहरूको शासनकालउप्रान्‍त कुनै यहूदा वा इस्राएलका राजाले यस्‍तो प्रकारले निस्‍तार-चाड मनाएका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 न त इस्राएललाई डोर्‍याउने न्यायकर्ताहरूका समयमा अथवा इस्राएलका राजाहरू र यहूदाका राजाहरूका समयमा नै यस्तो निस्तार चाड मनाइएको थियो।

Viz kapitola kopírovat




२ राजा 23:22

Následuj nás:

Reklamy


Reklamy