२ राजा 23:21 - पवित्र बाइबल21 तब राजा योशियाहले सबै मानिसहरूलाई आदेश दिए। उनले भने, “तिमीहरूको परमप्रभु आफ्ना परमेश्वरका लागि निस्तार पर्व मनाऊ। करारको पुस्तकमा लेखिए जस्तै गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़ करारको यस पुस्तकमा लेखेझैँ मनाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 योशियाह राजाले करारको पुस्तकमा लेखेअनुसार परमप्रभु आफ्ना परमेश्वरको सम्मानमा निस्तार-चाड मनाउन मानिसहरूलाई आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 राजाले सबै मानिसहरूलाई यो हुकुम दिए: “करारको पुस्तकमा लेखिएअनुसार याहवेह तिमीहरूका परमेश्वरको निम्ति निस्तार चाड मनाओ।” Viz kapitola |