Online Bible

- Reklamy -




२ राजा 23:2 - पवित्र बाइबल

2 तब राजा माथि परमप्रभुको मन्दिरमा गए। यहूदाका सबै मानिसहरू तथा यरूशलेममा बस्ने मानिसहरू उनीसँगै गए। पूजाहारीहरू, अगमवक्ताहरू अनि सबै मानिसहरू तल्लो तहदेखि माथिल्लो तहसम्मका उनीसँग गए। तब उनले करारको पुस्तक पढे। यो व्यवस्थाको पुस्तक थियो जो मन्दिरमा पाइएको थियो। योशियाहले पुस्तक पढे जसले गर्दा अरू सबै मानिसहरूले सुन्न सकून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यहूदाका मानिसहरू, यरूशलेमका बासिन्‍दाहरू, पूजाहारीहरू र अगमवक्ताहरू, साना-ठूला सबै मानिसहरूसँग तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए। परमप्रभुको मन्‍दिरभित्र फेला परेको करारको पुस्‍तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र एकसाथ तिनीहरू मन्‍दिरमा गए। पूजाहारी, अगमवक्ता र बाँकी सबै मानिसहरू धनी र गरीब सबै तिनीहरूसँग गए। राजाले तिनीहरू सबैका अघि मन्‍दिरमा पाइएको करारको सबै पुस्‍तक उच्‍च सोरमा पढे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र अगमवक्ताहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्‍ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे।

Viz kapitola kopírovat




२ राजा 23:2

Následuj nás:

Reklamy


Reklamy