Online Bible

- Reklamy -




२ राजा 23:19 - पवित्र बाइबल

19 योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसबाहेक इस्राएलका राजाहरूले सामरियाका नगरहरूमा बनाएका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजा-थानहरू, जसको कारणले परमप्रभुलाई रीस उठाएका हुनाले योशियाहले बेथेलमा गरेझैँ तिनलाई हटाइदिए र दूषित पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 इस्राएलका हरेक सहरमा योशियाह राजाले ती सबै मूर्तिपूजकहरूका पूजा-स्‍थलहरू भत्‍काइदिए, जुन इस्राएलका राजाहरूले बनाएर परमप्रभुको क्रोध जगाएका थिए। उनले बेथेलमा जे गरेथे, त्‍यही ती वेदीहरूसित गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सामरियाका सहरहरूमा भएका अग्ला देवस्थानहरू, जो याहवेहलाई रिस उठाउनलाई इस्राएलका राजाहरूले बनाएका थिए, अल्गा ठाउँका ती सबै देवस्थानहरू पनि योशियाहले हटाए; र बेथेलमा तिनले जस्तो गरेका थिए, त्यसरी नै अपवित्र तुल्याइदिए।

Viz kapitola kopírovat




२ राजा 23:19

Následuj nás:

Reklamy


Reklamy