२ राजा 23:17 - पवित्र बाइबल17 योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?” त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेश्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेश्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 राजाले सोधे, “मैले देखेको त्यो स्मारकचाहिँ केको हो त?” त्यस सहरका मानिसहरूले भने, “त्यो त ती परमेश्वरका जनको चिहानको चिन्ह हो, जसले यहूदाबाट आएर बेथेलका वेदीको विरुद्धमा तपाईंले गर्नुभएका सबै कामको अगमवाणी गरेका थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “त्यो कसको चिहान हो?” उनले सोधे। बेथेलवासीहरूले उत्तर दिए, “यो यहूदाबाट आएका ती अगमवक्ताका चिहान हो, जसले यस वेदीमाथि तपाईंबाट भएका यी कामबारे अगमवाणी गरेका थिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 राजाले सोधे, “मैले देखेको त्यो स्मारक के हो?” त्यस सहरका मानिसहरूले भने, “यो परमेश्वरका त्यस जनको चिहानको निशानी हो, जसले यहूदाबाट आएर बेथेलको वेदीको विरुद्धमा तपाईंले यसलाई गर्नुभएकै कुरा उच्चारण गरेका थिए।” Viz kapitola |