Online Bible

- Reklamy -




२ राजा 23:14 - पवित्र बाइबल

14 राजा योशियाहले सबै स्मृति-स्तम्भहरू अनि अश्तारोत खाँबोहरू भाँचे। तब उनले मारेका मानिसहरूका हाडहरू त्यस ठाउँमा छरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 योशियाहले चोखा ढुङ्गाहरू चूरचूर पारिदिए, र अशेराका खम्‍बाहरू काटिदिए र ती ठाउँहरूलाई मरेका मानिसहरूका हड्डीहरूले भरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 योशियाह राजाले ढुङ्गाका खामाहरू टुक्रा-टुक्रा पारिदिए, अशेरा देवीको मूर्तिलाई अर्पण गरेका मूर्तिहरू काटी ढालिदिए, ती राखिएका जमिन मानिसहरूका हड्डीले भरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 योशियाहले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए। अशेराका खम्बाहरू काटेर ढालिदिए। अनि त्यस ठाउँलाई मानिसहरूका हाडहरूले ढाकिदिए।

Viz kapitola kopírovat




२ राजा 23:14

Následuj nás:

Reklamy


Reklamy