Online Bible

- Reklamy -




२ राजा 23:12 - पवित्र बाइबल

12 बितेको समयमा यहूदाका राजाहरूले आहाजको महलको छाना माथि वेदीहरू बनाएका थिए। राजा मनश्शेले पनि परमप्रभुको मन्दिरको दुइवटा आँगनहरूमा वेदीहरू बनाएका थिए। योशियाहले ती सबै वेदीहरू भत्काए र भाँचिएका टुक्राहरू किद्रोन बेंसीमा फ्याँकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 आहाजको माथिल्‍लो कोठा नजिकको कौसीमा यहूदाका राजाहरूले खड़ा गरेका वेदीहरू, र परमप्रभुको मन्‍दिरका दुवै चोकमा मनश्‍शेले निर्माण गरेका वेदीहरू तिनले भत्‍काइदिए। तिनले ती त्‍यहाँबाट हटाएर ढुङ्गा-रोड़ा पारी किद्रोन खोल्‍सामा फालिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यहूदाका राजाहरूले महलको कौसीमा आहाज राजा बास गर्ने कोठाहरूमाथि बनाएका वेदीहरू योशियाह राजाले भत्‍काइदिए। मनश्‍शे राजाले मन्‍दिरका दुई आँगनमा बनाएका वेदीहरू पनि उनले भत्‍काइदिए। ती वेदीहरूलाई उनले धुलोपीठो गरेर चुर पारे र किद्रोन-बेसीमा फ्‍याँकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले यहूदाका राजाहरूले आहाजका माथिल्‍लो कोठाको छेउको छानामा बनाएका वेदीहरू र मनश्शेले याहवेहको मन्दिरका दुई वटा चोकहरूमा बनाएका वेदीहरू तानेर खसाइदिए। तिनले ती त्यहाँबाट हटाइदिएर ती टुक्रा-टुक्रा पारेर कुच्याइदिए; अनि ती टुक्राहरू किद्रोनको खोल्सामा फ्याँकिदिए।

Viz kapitola kopírovat




२ राजा 23:12

Následuj nás:

Reklamy


Reklamy