२ राजा 23:10 - पवित्र बाइबल10 तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मोलोखको निम्ति कसैले पनि आफ्ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस् भनी बेन-हिन्नोमको बेँसीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 योशियाह राजाले बेन-हिन्नोमको बेसीमा भएका मूर्तिपूजकहरूको तोपेत भनिने पूजा-स्थल त्यहाँ कसैले आफ्ना छोरा वा छोरीलाई मोलेख देवताको लागि होमबलि चढाउन नसकोस् भनी अपवित्र गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले बेन-हिन्नोमको खोल्सामा भएको तोपेतलाई अपवित्र तुल्याइदिए; ताकि कसैले पनि त्यसलाई मोलेखका निम्ति आगोमा आफ्ना छोरा अथवा छोरीलाई बलिदान चढाउनु नपरोस्। Viz kapitola |