२ राजा 22:9 - पवित्र बाइबल9 सचिव शापान राजा योशियाहकहाँ गए अनि उनलाई के भयो भने। शापनले भने, “तपाईका सेवकहरूले सबै धन सँग्रह गरेका छन् जो मन्दिरमा थियो। तिनीहरूले त्यो परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसरूलाई दिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब सचिव शापान राजाकहाँ गएर तिनलाई भने, “हजूरका अधिकारीहरूले परमप्रभुको मन्दिरमा भएको रकम लिएर मन्दिरमा काम गर्नेहरू र कामको हेरचाह गर्नेहरूलाई दिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 राजाकहाँ फर्किगएर उनले भने, “तपाईंका सेवकहरूले मन्दिरको पैसा लगेर मरमत गर्न खटिएका मानिसहरूका हातमा दिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब सचिव शापान राजाकहाँ गए, र तिनले उहाँलाई यसको खबर दिए, “तपाईंका अधिकृतहरूले याहवेहको मन्दिरमा भएको रकम बुझाएर त्यसलाई मन्दिरका कर्मचारीहरू र रेखदेख गर्नेहरूको जिम्मामा दिए।” Viz kapitola |