Online Bible

- Reklamy -




२ राजा 22:8 - पवित्र बाइबल

8 प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 प्रधान पूजाहारी हिल्‍कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्‍दिरमा व्‍यवस्‍थाको पुस्‍तक भेट्टाएको छु।” तिनले त्‍यो शापानलाई दिए, र तिनले त्‍यो पढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 राजाको आदेश शापानले हिजकियालाई दिए। आफूले मन्‍दिरमा मोशाका व्‍यवस्‍थाको पुस्‍तक पाएको कुरा हिजकियाले उनलाई भने। पुस्‍तक हिजकियाले उनलाई दिए अनि त्‍यो उनले पढे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक मन्दिरमा भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढे।

Viz kapitola kopírovat




२ राजा 22:8

Následuj nás:

Reklamy


Reklamy