Online Bible

- Reklamy -




२ राजा 22:6 - पवित्र बाइबल

6 त्यो धन सिकर्मी, डकर्मी र ढुङ्गाकाट्नेहरूमा प्रयोग गर्नु पर्छ। अनि त्यो धन काठ किन्नु अनि ढुङ्गा काट्नुमा खर्च गर्नु पर्छ जो मन्दिरमा ठोक्न चाहिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अर्थात्‌ सिकर्मी, डकर्मी र निर्माण गर्नेहरूलाई। मन्‍दिर मरम्‍मतको निम्‍ति काठपात र काटेका ढुङ्गाहरू तिनीहरूले किनून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले सिकर्मी, डकर्मी र घर बनाउनेहरूको ज्‍याला दिनेछन् र मरमत गर्ने काममा लाग्‍ने काठपात र ढुङ्गाहरू किन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अर्थात् सिकर्मीहरू, निर्माण गर्नेहरू र डकर्मीहरूलाई। मन्दिर मर्मत गर्नलाई तिनीहरूलाई काठ र काटिएका ढुङ्गाहरू पनि किन्‍न लगाऊनू।

Viz kapitola kopírovat




२ राजा 22:6

Následuj nás:

Reklamy


Reklamy