Online Bible

- Reklamy -




२ राजा 22:5 - पवित्र बाइबल

5 पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न कर्मीहरूलाई दिएर प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिएर प्रयोग गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मन्‍दिरका मुख्‍य कर्मचारीहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्‍दिर मरम्‍मत गर्ने मानिसहरूलाई देऊन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मन्‍दिर मरमत गर्ने जिम्‍मा लिएका मानिसहरूलाई त्‍यो पैसा दिनू भनी उनलाई भन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू—

Viz kapitola kopírovat




२ राजा 22:5

Následuj nás:

Reklamy


Reklamy