Online Bible

- Reklamy -




२ राजा 22:4 - पवित्र बाइबल

4 “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सँग्रह गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनले भने, “प्रधान पूजाहारी हिल्‍कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्‍दिरमा ल्‍याइएको रुपियाँपैसा तयार राख्‍नू भनी तिनलाई भन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “मुख्‍य पूजाहारी हिल्‍कियाहकहाँ जाऊ र ढोकामा सेवा गर्ने पूजाहारीहरूले मानिसहरूबाट कति पैसा बटुलेछन्, त्‍यसको हिसाब लिएर आऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू।

Viz kapitola kopírovat




२ राजा 22:4

Následuj nás:

Reklamy


Reklamy