Online Bible

- Reklamy -




२ राजा 22:3 - पवित्र बाइबल

3 योशियाह राजा भएको अठारह्रौं बर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्‍लामका नाति, असल्‍याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्‍दिरमा पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 योशियाहको पालोमा असल्‍याहको छोरो अनि मशुल्‍लामको नाति शापान राजदरबारका सचिव थिए। उनलाई राजाले आफ्‍नो राज्‍यकालको अठारौँ वर्षमा यो आज्ञा दिई मन्‍दिरमा पठाए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्‍लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने,

Viz kapitola kopírovat




२ राजा 22:3

Následuj nás:

Reklamy


Reklamy