Online Bible

- Reklamy -




२ राजा 22:16 - पवित्र बाइबल

16 ‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि सङ्कट ल्याउँदैछु। यी सङ्कटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: यहूदाका राजाले पढ़ेको यस पुस्‍तकमा लेखिएको हरेक कुराबमोजिम म यस स्‍थान र त्‍यसका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यो समाचार सुनाइदिनू भनिन्, “राजाले पढेका पुस्‍तकमा लेखिएअनुसार म यरूशलेम र त्‍यसका सबै मानिसहरूलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 ‘याहवेह यसो भन्‍नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु।

Viz kapitola kopírovat




२ राजा 22:16

Následuj nás:

Reklamy


Reklamy