Online Bible

- Reklamy -




२ राजा 22:13 - पवित्र बाइबल

13 राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमा सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “मेरो आफ्‍नै लागि, प्रजाको लागि र सबै यहूदाको लागि यो फेला पारेको पुस्‍तकमा के लेखिएको छ भनी गएर परमप्रभुसित सोधपूछ गर। हाम्रा विरुद्धमा परमप्रभुको भयानक रीस उठेको छ, किनभने हाम्रा पिता-पुर्खाहरूले यस पुस्‍तकका वचनहरू पालन गरेका छैनन्‌। हाम्रा विषयमा त्‍यहाँ लेखिएका सबै कुराअनुसार तिनीहरूले व्‍यवहार गरेका छैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “गएर मेरो र यहूदाका सबै मानिसहरूको खातिर यस पुस्‍तकको शिक्षाबारे परमप्रभुसित सोधपुछ गर। यस पुस्‍तकमा भनेअनुसार हाम्रा पुर्खाहरूले गरेनन् र परमप्रभु हामीसित रिसाउनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “जाओ र मेरा निम्ति, मानिसहरूका निम्ति र सारा यहूदाका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रो विरुद्धमा याहवेहको ठूलो क्रोध दन्केको छ। किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। तिनीहरूले त्यसमा हाम्रो विषयमा लेखिए अनुसारका काम गरेका छैनन्।”

Viz kapitola kopírovat




२ राजा 22:13

Následuj nás:

Reklamy


Reklamy