Online Bible

- Reklamy -




२ राजा 22:11 - पवित्र बाइबल

11 जब राजाले व्यवस्थाको पुस्तक का शब्दहरू सुने, उनले आफूलाई उदास र अशान्त देखाउन आफ्ना लुगाहरू च्याते।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब राजाले व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका कुरा सुने, तब तिनले आफ्‍ना लुगा च्‍याते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 पुस्‍तक पढेको सुनेपछि राजाले व्‍याकुल भएर आफ्‍नो वस्‍त्र च्‍याते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 राजाले व्यवस्थाका पुस्तकका वचनहरू सुनेपछि तिनले आफ्ना वस्त्र च्याते।

Viz kapitola kopírovat




२ राजा 22:11

Následuj nás:

Reklamy


Reklamy