Online Bible

- Reklamy -




२ राजा 21:9 - पवित्र बाइबल

9 तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खत्तम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर मानिसहरूले ध्‍यानै दिएनन्‌। मनश्‍शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्‍ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्‍दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर यहूदाका मानिसहरूले परमप्रभुको आज्ञा मानेनन् र मनश्‍शेले तिनीहरूलाई ठूल्‍ठूला पापहरू गर्न लाए। तिनीहरूका पाप परमप्रभुले जुन-जुन जातिलाई आफ्‍ना प्रजा अघि बढेर आएका बेलामा त्‍यस देशबाट धपाउनुभएको थियो, ती जातिहरूले गरेका पापभन्दा ठूला थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे।

Viz kapitola kopírovat




२ राजा 21:9

Následuj nás:

Reklamy


Reklamy