Online Bible

- Reklamy -




२ राजा 21:6 - पवित्र बाइबल

6 मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे। मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनले आफ्‍नै छोरोलाई होमबलि चढाए। तिनले जोखना हेराउँथे, जादूगरी चलाउँथे र ज्‍योतिषी र मरेका आत्‍मा खेलाउनेहरूको सल्‍लाह लिन्‍थे। उनले परमप्रभुको विरुद्धमा अति धेरै पाप गरे र उहाँको क्रोध दन्‍काए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा धेरै दुष्‍टता गरेर उहाँलाई रिस उठाए।

Viz kapitola kopírovat




२ राजा 21:6

Následuj nás:

Reklamy


Reklamy