Online Bible

- Reklamy -




२ राजा 21:5 - पवित्र बाइबल

5 मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुको मन्‍दिरका दुवै चोकमा तिनले आकाशका तारामण्‍डलको निम्‍ति वेदीहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मन्‍दिरका दुई चोकमा उनले ताराहरू पुज्‍ने वेदीहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।

Viz kapitola kopírovat




२ राजा 21:5

Následuj nás:

Reklamy


Reklamy