२ राजा 21:26 - पवित्र बाइबल26 आमोनलाई उज्जाका बगैंचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनी उज्जाको बगैँचामा भएको आफ्नै चिहानमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योशियाह राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आमोन उज्जाको बगैँचाको चिहानमा गाडिए र उनका छोरा योशियाह राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए। Viz kapitola |