२ राजा 21:25 - पवित्र बाइबल25 आमोनले गरेको अरू कामहरूको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 आमोनको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 आमोनले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? Viz kapitola |