Online Bible

- Reklamy -




२ राजा 21:24 - पवित्र बाइबल

24 साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यहूदाका मानिसहरूले उनको हत्‍याराहरूलाई मारे र उनका छोरा योशियाहलाई राजा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।

Viz kapitola kopírovat




२ राजा 21:24

Následuj nás:

Reklamy


Reklamy