Online Bible

- Reklamy -




२ राजा 21:23 - पवित्र बाइबल

23 आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 आमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र राजालाई तिनकै राजमहलमा हत्‍या गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 आमोनका भारदारहरूले उनको विरुद्धमा षडयन्‍त्र रचे र उनलाई राजमहलमा हत्‍या गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।

Viz kapitola kopírovat




२ राजा 21:23

Následuj nás:

Reklamy


Reklamy