Online Bible

- Reklamy -




२ राजा 21:22 - पवित्र बाइबल

22 आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिनले परमप्रभु आफ्‍ना पिता-पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 आफ्‍ना पुर्खाका परमेश्‍वरलाई उनले इन्‍कार गरे र उहाँका आज्ञाहरू पालन गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्।

Viz kapitola kopírovat




२ राजा 21:22

Následuj nás:

Reklamy


Reklamy