Online Bible

- Reklamy -




२ राजा 21:21 - पवित्र बाइबल

21 आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनी आफ्‍ना पिताका सबै चालहरूमा हिँड़े, र तिनका पिताले पुजेका मूर्तिहरूको सामु घोप्‍टो परेर पूजा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उनी आफ्‍ना बुबाको चालमा चले र बुबाले पुजेका मूर्तिहरू उनले पनि पुजे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए।

Viz kapitola kopírovat




२ राजा 21:21

Následuj nás:

Reklamy


Reklamy