२ राजा 21:20 - पवित्र बाइबल20 आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनका पिता मनश्शेले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आफ्ना बुबा मनश्शेले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। Viz kapitola |