२ राजा 21:19 - पवित्र बाइबल19 आमोन 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ बर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब आमोन राजा भए तब तिनी बाईस वर्षका थिए, र तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हारूसकी छोरी मशुल्लेमेत थियो। तिनी योत्बाकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 आमोन यहूदाका राजा हुँदा बाईस वर्षका थिए र उनले यरूशलेममा दुई वर्ष राज्य गरे। उनकी आमा योत्बा सहरका हारूसकी छोरी मशुल्लेमेत थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्। Viz kapitola |