Online Bible

- Reklamy -




२ राजा 21:17 - पवित्र बाइबल

17 सबै कामहरू जो मनश्शेले गरे जसमा उनले गरेको पाप कामहरू पनि छ जसको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मनश्‍शेको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पापसमेत के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मनश्‍शेले गरेका अरू सबै कुरा, उनले गरेका पाप कर्महरू पनि यहूदाका राजाको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?

Viz kapitola kopírovat




२ राजा 21:17

Následuj nás:

Reklamy


Reklamy