Online Bible

- Reklamy -




२ राजा 21:15 - पवित्र बाइबल

15 म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनभने तिनीहरूले मेरो दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्‍म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍ना पिता-पुर्खाहरू मिश्रबाट निस्‍केर आएदेखि आजसम्‍म नै मेरो प्रजाले मेरो विरुद्धमा पाप गरेको र मेरो क्रोध जगाएको हुनाले म उनीहरूलाई त्‍यसो गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्‍टिमा जे दुष्‍टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।”

Viz kapitola kopírovat




२ राजा 21:15

Následuj nás:

Reklamy


Reklamy