२ राजा 21:14 - पवित्र बाइबल14 तर म मेरो बाँकी मनिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुद्वारा पराजित गराउँने छु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्यागिदिनेछु, र तिनीहरूलाई आफ्नै शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन् र जबरदस्तसाथ खोसिनेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 नमरी बाँच्नेहरूलाई म त्याग्नेछु र उनीहरूका शत्रुहरूका हातमा दिनेछु। शत्रुहरूले उनीहरूमाथि विजय गर्नेछन् र उनीहरूको देश लुट्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्। Viz kapitola |