Online Bible

- Reklamy -




२ राजा 21:13 - पवित्र बाइबल

13 म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सामरियाको विरुद्धमा प्रयोग गरेको टाँगोले र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्‍नेछु। जसरी मानिसले थाल माझेर घोप्‍ट्याइराख्‍छ, त्‍यसरी नै म यरूशलेमलाई माझ्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सामरिया, इस्राएलका राजा आहाब र उनका सन्‍तानलाई झैँ म यरूशलेमलाई दण्‍ड दिनेछु। जसरी एउटा थाल सफा गरी घोप्‍ट्याएर राखिन्‍छ, त्‍यसरी नै म यरूशलेमलाई सफा गरिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्‍ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु।

Viz kapitola kopírovat




२ राजा 21:13

Následuj nás:

Reklamy


Reklamy