२ राजा 21:12 - पवित्र बाइबल12 यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै सङ्कट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो सर्वनाश ल्याउनेछु, कि सुन्ने हरेकका कानमा त्यसको गुञ्जन हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण म परमप्रभु इस्राएलका परमेश्वरले यस्तो विपत्ति यरूशलेम र यहूदामाथि ल्याउनेछु कि त्यसको बारेमा सुन्ने हरेक व्यक्तिको कानमा गुञ्जिरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्ने हरेकका कान झन्झनाउनेछन्। Viz kapitola |